बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ औँ वर्ष पूरा
बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको छ । चिनियाँ राष्ट्रपति सी जीन पिङ हङकङ पुग्नुभएको छ । सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएपछि चीन बाहिर यो उहाँको पहिलो यात्रा हो । उहाँ तीव्र गतिको रेलमार्फत हङकङ पुग्नुभएको हो...