बैंकिङ कसुर मुद्दाका फरार कसूरदार कारागार चलान
बैंकिङ कसुर मुद्दामा १२ लाख २६ हजार जरिवाना र ७ दिन कैद तोकिएका अभियुक्तलाई प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको...