गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका
कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हथौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँलो, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौंठाजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजोआज...