राजेश हमाल माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान भएको भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतना सापकोटाले बताए। प्रचण्ड भेट्न नायक हमाल उनकै निवास खुमलटार पुगेका थिए। भेटवार्तामा हमालले प्रचण्डको...