वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षाको प्रत्याभूत गर्न सम्बन्धित निकायसँग समन्वय गर्छौ : श्रम मन्त्री कुँवर
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरूलाई घरेलु कामको लागि विदेश पठाउने विषयमा सम्बन्धित विभिन्न निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताउनुभएको छ । घरेलु काममा विभिन्न माध्यमबाट गैर कानुनी माध्यमबाट जाने महिलाहरूले समस्या भोग्न परेको...