अख्तियारको ‘निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीनजना प्रहरीको फन्दामा
महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका...