मुख्यमन्त्री फेर्न दबाब दिँदै काँग्रेस र माओवादी, मन्त्रीहरु फिर्ता बोलाउने तयारी
बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका...