ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सेयर बजारमा आउन योग्य छन् २७३ कम्पनी

४२ सेकेन्ड अघि   सेतोपाटी

आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले मापदण्डै तोकेर कम्पनीहरूलाई सेयर बजारमा प्रवेश गराउने प्रयास गरेको छ। बजेटले एक अर्बभन्दा माथि चुक्ता पुँजी हुने र वार्षिक पाँच अर्ब रूपैयाँ बढीको कारोबार गर्ने कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुनै पर्ने र सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने...

बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ औँ वर्ष पूरा

४ मिनेट अघि   उज्यालो अनलाईन

बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको छ । चिनियाँ राष्ट्रपति सी जीन पिङ हङकङ पुग्नुभएको छ । सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएपछि चीन बाहिर यो उहाँको पहिलो यात्रा हो । उहाँ तीव्र गतिको रेलमार्फत हङकङ पुग्नुभएको हो...

मुख्यमन्त्री फेर्न दबाब दिँदै काँग्रेस र माओवादी, मन्त्रीहरु फिर्ता बोलाउने तयारी

७ मिनेट अघि   रातोपाटी

बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका...

बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

९ मिनेट अघि   फरक धार

बलिउडको सन् ५० देखि ६० को दशकको फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय...

जिप दुर्घटनामा चालकको मृत्यु

९ मिनेट अघि   थाहाखबर

सुर्खेत : डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।  सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो।  जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी...

वायुसेवा निगम ६५ वर्षमा

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ ।  सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए...

११ बजे राष्ट्रिय सभा बैठक बस्दै

१० मिनेट अघि   सेतोपाटी

संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुनेछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्,...

राष्ट्रिय सभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

१२ मिनेट अघि   नेपालखबर

संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल...

नेपाल एयरलाइन्स ६५ वर्षमा प्रवेश

१२ मिनेट अघि   नेपालखबर

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गरेको छ।   सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२००...

अबदेखि मधेश प्रदेशका सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन र सञ्चारकर्मीलाई बिमा सुविधा

१२ मिनेट अघि   नेपालखबर

मधेश प्रदेशमा मिडियालाई लोककल्याणकारी विज्ञापन र पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमाका लागि बाटो खुलेको छ।  मधेश सरकारको मन्त्रिपरिषद् बैठकबाट लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधि–२०७९ स्वीकृत भएको हाे।  मधेश प्रदेश सरकारको गृह तथा सञ्चार...

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

१३ मिनेट अघि   रातोपाटी

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।  पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए ।  जसपाबाट संघीय...

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

१६ मिनेट अघि   रातोपाटी

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो । भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको...

महोत्तरीबाट तीन नक्कली प्रहरी पक्राउ

१९ मिनेट अघि   थाहाखबर

महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९...

निरन्तर उकालो लाग्दै अमेरिकी डलर

२० मिनेट अघि   फरक धार

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.०६ पैसा र विक्री दर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तै युरो १ को खरिद दर १३१.२८ पैसा  र विक्री...

वायुसेवा निगम ६५ वर्षमा

२० मिनेट अघि   रातोपाटी

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमता युक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी...

अख्तियारको ‘निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीनजना प्रहरीको फन्दामा

२६ मिनेट अघि   फरक धार

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका...

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

२६ मिनेट अघि   फरक धार

गण्डकी प्रदेशका ८५ वटै पालिका उपप्रमुख पोखरामा भेला भएका छन् । न्याय सम्पादन चुनौती र प्रक्रियाबारे छलफल गर्न उनीहरूलाई प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रम राखेको हो ।  संविधानले नै उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा न्यायिक समिति गठन हुने र उक्त समितिले सानातिना...

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

२८ मिनेट अघि   रातोपाटी

गण्डकी प्रदेशका ८५ वटै पालिका उपप्रमुख पोखरामा भेला भएका छन् । न्याय सम्पादन चुनौती र प्रक्रियाबारे छलफल गर्न उनीहरूलाई प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रम राखेको हो ।  संविधानले नै उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा न्यायिक समिति गठन हुने र उक्त समितिले सानातिना...

फिफा प्रतिबन्धबाट पाकिस्तान हट्यो

३२ मिनेट अघि   रातोपाटी

दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो । तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले  सन् २०२१ को अप्रिलमा  पीएफएफलाई  प्रतिबन्ध...

शनिबार पोखरा स्पोर्टस अवार्ड, को को छनोट भए खेलाडी ?

३४ मिनेट अघि   रातोपाटी

शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं संस्करणको अवार्ड आयोजना गरेको हो । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।  मञ्चले विभिन्न...

'उधारो नतिरेकाले तत्काल तिर्नू र पम्पले उधारो कारोबार बन्द गर्नू'

३५ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएशनले उधारो कारोबार बन्द गर्न सम्पूर्ण पेट्रोलियम बिक्रेतालाई आग्रह गरेको छ । बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट...

जाजरकोट र डोल्पालीको पीडा : मौसम खराबीका कारण हवाई सेवा ठप्प, सडकमा पहिरो

३६ मिनेट अघि   रातोपाटी

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा  ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका...

नम्बर नखुृलेको सवारीको ठक्करबाट एक युवकको

३७ मिनेट अघि   रातोपाटी

सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो ।  मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी...

फिफाले पीएफएफ माथि लगाएको प्रतिबन्ध हटायाे

४२ मिनेट अघि   नेपालखबर

विश्व फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ।  फिफाले एक विज्ञप्ति जारी गर्दै करिब १५ महिनापछि पीएफएफमाथिको प्रतिबन्ध हटाएको हो। सन् २०२१ मा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।   पीएफएफमा...