सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका हजारौं घरपरिवार उच्च जोखिममा
अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर फर्किँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । स्थानीयलाई बाढी आएर डुबाउला की भन्ने चिन्ता छ, बाढीले जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला...