कृषि औजार कारखाना पुनर्संञ्चालनमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न महावीर पुनलाई आग्रह
अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ। भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन्। भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि...