हङकङविरूद्ध कप्तान रोहित पौडेल आउट, गुम्यो चौथो विकेट
एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ। खेलको ७.५ ओभरमा नेपालका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका हुन्। उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे। आउट हुनुअघि उनले १९ बलमा...