सत्ता गठबन्धनमा सुदूरपश्चिमको सकस
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर गठबन्धनभित्र अन्तरविरोध बढेको छ। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ सकिँदैछ। एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नेकपा (एमाले) ले मानेको छैन। नेकपा (एमाले)ले अर्घेल्याइँ गरेको...