ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

कृषि औजार कारखाना पुनर्संञ्चालनमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न महावीर पुनलाई आग्रह

१ घण्टा अघि   नेपालखबर

अर्थमन्त्री  जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ।  भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन्।   भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि...

अखिल क्रान्तिकारीको कार्की समूहले गर्यो मधेश प्रदेशस्तरीय भेला

१ घण्टा अघि   नेपालखबर

पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले मधेश प्रदेशस्तरीय भेला आइतबार सम्पन्न गरेको छ।  माओवादी केन्द्रनिकट क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसँग असन्तुष्ट कार्की समूहले अहिले देशव्यापी अभियान र भेला गरिरहेको केन्द्रीय सदस्य समीर बुढाथोकीले जानकारी दिए। संयोजक पवन कार्कीको प्रमुख आतिथ्यमा मधेश प्रदेशस्तरीय...

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु

१ घण्टा अघि   रातोपाटी

अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु  भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख...

अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

१ घण्टा अघि   रातोपाटी

आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता  रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोटपछि तीनतले भवन...

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिला माथि बल प्रयोगको निन्दा

२ घण्टा अघि   रातोपाटी

अफगानिस्तानमा मानव अधिकारको  अनुगमनबारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन ‘अत्यधिक बल प्रयोग’ गरिएका घटनाको निन्दा  गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्। तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै...

ढोकाले किचेर बालिकाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

भक्तपुर : मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ। स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी...

ऐसेलुखर्क गाउँपालिकामा तीनजना गाउँ प्रहरी छनोट

२ घण्टा अघि   रातोपाटी

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ । गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय,साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन् । सिफारिसमा परेका उम्मेद्वारलाई ७...

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम मङ्गलबारदेखि

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि सुरु हुँदैछ।नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त...

भक्तपुरमा पाहुना आएकी बालिकाको ढोकाले किचेर मृत्यु

२ घण्टा अघि   नेपालखबर

भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी पाँच वर्षीया छोरी श्रीसिजा अर्यालको मृत्यु भएको हो। उनी...

बालेनलाई असफल बनाऊ तर फोहोर उठाऊ : प्रवक्ता केसी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पुनर्जागरण पार्टीकी प्रवक्ता सदीक्षा के.सी.ले फोहोरमा चलिरहेको​ वर्षौंदेखिको राजनीति अन्त्य गर्न माग गरेकी छन्। आज फेसबुकमार्फत प्रवक्ता केसीले बालेन सफल वा असफल हुने कुरा प्रधान नभएको भन्दै प्रश्न गरेकी  छिन्, 'बालेन सफल हुने असफल हुने कुरा ठूलो होईन, राजधानीको फोहोर...

साउने सोमबार व्रत समापन

२ घण्टा अघि   रातोपाटी

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका...

भक्तपुरमा ढोकाले किचेर बालिकाको मृत्यु

२ घण्टा अघि   रातोपाटी

मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।  स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच...

प्रेरक प्रसङ्ग : पञ्चमहायज्ञ के, किन र कसरी ?

२ घण्टा अघि   रातोपाटी

मानवजीवनमा पञ्चमहायज्ञको महत्वपूर्ण स्थान छ, जसलाई वैदिकग्रन्थहरूले विशेष महत्वका साथ गाएका छन् । मानवजीवन आफैँमा जीवनमात्र होइन तमाम पूर्वजहरूका नासो पनि हो । यसमा देवीदेवतादेखि पशुपक्षीसम्म र ग्रहनक्षेत्रदेखि रुख बिरुवा वनस्पतिसम्मको स्नेह, सहयोग छ । हाम्रो जीवन बनाउने पनि तिनीहरूले...

आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

२ घण्टा अघि   फरक धार

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो ।  उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो ।...

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

२ घण्टा अघि   रातोपाटी

मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा ३३ वर्षका फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय...

पोखराको कास्कीकोटमा दहीको होली खेलिँदै

२ घण्टा अघि   थाहाखबर

पर्वत : सामान्यतया होली खेल्ने भन्नासाथ रङहरूको पर्व फागु पूर्णिमालाई सम्झिने गरिन्छ। फागु पूर्णिमामा रङ्गीबिरङ्गी रङहरू छ्याप्दै साथीहरूबीचमा रमाएको याद आउँछ नै। तर यहाँ चाहीँ फागु पूर्णिमामा खेलिने रङहरूको होलीको कुरा भने गरिएको होइन। विभिन्न परम्परा र संस्कृतिमा धनी रहेको...

गायिका स्मिता घिमिरेको निधन

२ घण्टा अघि   रातोपाटी

गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका...

खर्कमा छाडिएका दुई गोरु मासुका लागि मारिएको आशंका

३ घण्टा अघि   फरक धार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुईवटा गोरुको कंकाल भेटिएको छ । रोपाइँ सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जितबहादुर तामाङ र सरोज राईका एक–एकवटा गोरुको कंकाल फेला परेको हो । स्थानीय कुवापानी जंगलमा छाला काढेको,...

राप्रपा नेपाल साझा घर हो, सबैलाई ‘स्पेस’ छ :  महामन्त्री बर्तौला

३ घण्टा अघि   रातोपाटी

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाललाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा विचारका आधारमा निषेध नगरिने भन्दै सबैलाई ‘स्पेस’ रहेको बताए । राष्ट्रिय युवा मोर्चा नेपालद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा...

शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउने परीक्षार्थीलाई कारबाही

३ घण्टा अघि   रातोपाटी

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ । यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो । मर्यादाविपरीत प्रश्नपत्र...

सत्ता गठबन्धन बाँडफाँट : एकीकृत समाजवादीका लागि विशिष्ट मापदण्ड

३ घण्टा अघि   फरक धार

पाँचदलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिवेदन तयार गरेको छ ।  सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन लागेको हो ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको...

समायोजन भएका स्वास्थ्य कर्मचारीको तलब-भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न निर्देशन

३ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलब-भत्ता व्यवस्था गर्न निर्देशन दिएको छ।  मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सोमबार सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरू समायोजन भएका वा दोहोरो सहमतिका...

फरार महिला पक्राउ

३ घण्टा अघि   सेतोपाटी

लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट...

बन्ने भयो राप्ती करिडोर

३ घण्टा अघि   सेतोपाटी

संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सोमाबार एक कार्यक्रमबीच ‘राप्ती करिडोर’ आयोजना शिलान्यास गरेका छन्। करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रूपमा रहने बताए। दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि...