आमाको ममता अनि चुल्हो र जुनकिरीको चमक!
छिप्पिन आटेको साँझमा आमा आउँछिन्मेलापात र पँधेरोबाटबस्छिन् चुल्होमा ममताको सुकुल फैलाएर! एकतमासको आवाजमा झ्याउँकिरीकराउँदै थिएभित्र ममताको पकवान पाक्दै छपेटको भोकले आमाको थकित शरीरदेखेता पनि जूनभन्दा स्वच्छ मुस्कानलेहारिदिन्छन् थकाइका रापहरू! कालो रातलाई एकछिन भए पनिपन्छाउन खोज्दैछन्आँगनीको छेउमा एक लहर जुनकिरीहरूमाथि जुनेली किरण...