राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत र महालेखापरीक्षक पदमा तोयम रायालाई नियुक्त गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले सिफारिस भएर आएअनुसार शाक्यलाई मनोनीत र रायालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। संविधानको धारा ८६...