गर्मी बढेसँगै चितवनका ६ वटा पालिकाका विद्यालय बन्द
चितवनका ६ वटा पालिकाले विद्यालय बन्द गरेका छन्। गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। ...