बेसिजनमा आँप खाँदै हुनुहुन्छ? लाग्नसक्छ क्यान्सर र झाडापखाला
जेठ अन्तिमतिर पाक्नुपर्ने आँप अहिले काठमाडौं लगायत तराईका जिल्लाहरूमा छ्यापछ्याप्ती पाइरहेका छन्। विषादी प्रयोग गरेर पकाइएका आँप वैशाख लागेलगत्तै बजारमा बिक्रिवितरण भइरहेका छन्। विषादी रसायन हालेर पकाएका ती आँपले तत्कालीन र दिर्घकालीन असर गर्ने भएकाले स्वास्थ्य विज्ञहरु नखान आग्रह गर्दै...