आज (माघ २२)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
आज वि.सं.२०७९ साल माघ महिनाको २२ गते आइतबार, माघ शुक्लपक्षको पूर्णिमा तिथि । आज श्रीस्वस्थानी व्रतकथा समाप्ति रहेको छ । मेष दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र पेल्ने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने देखिन्छ । मानसिक हिसावले दृढ...