बैतडीमा महिला टी–२० क्रिकेट : देहिमाडौं च्याम्पियन, त्रिपुरा स्तब्ध
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि दनपा-२ देहिमाडौंले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहिमाडौंले उपाधिमाथि कब्जा जमाएको हो। उपाधि हात पारेसँगै देहिमाडौंले नगद २५ हजार,...