शेयर बजारमा लगातार गिरावटः नेप्से १५.७० अंकले झर्दा पौने ३ अर्बमा समेटियो कारोबार
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज बजार दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सेचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७० अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१११.६८ अंकमा झरेको छ...