ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

अन्तरबैंक एटीएम शुल्क घट्यो, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने

१ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।  राष्ट्र बैंकले 'भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९' जारी गर्दै बैंक तथा वित्तीय संस्थाले...

फोर लेन र म!

१ मिनेट अघि   सेतोपाटी

फोर लेन घोराही-तुल्सिपुर सडक खण्ड हो फोर लेन सडकजस्तै अस्तव्यस्त छ मेरो जिन्दगी पनि  कथा उस्तै छ व्यथा उस्तै छ फोर लेन र्निजीव छ म  सजीव छु  बस्  फरक यत्ति हो उसलाई गाडीका भारहरू थिचिरहेका छन् मलाई ऋणका भारहरूले  थिचिरहेका...

प्रचण्डको ब्रिफिङ- अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई बनाउँदिनँ

१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन्। आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताए। माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए। ‘अदालतको...

गुणस्तरहीन औषधिबारे निगरानी बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

२ मिनेट अघि   नेपालखबर

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्। मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन्।...

महिलाको आमा बन्ने उमेरमा प्रश्न, पुरुषमा किन चर्चा हुँदैन ?

३ मिनेट अघि   थाहाखबर

के तपाईंले कहिल्यै यो प्रश्न सुन्नु भएको छ कि पुरुष कुन उमेरमा बुबा बन्नु पर्छ? सायदै सुन्नुभएको होला। तर कुन उमेरमा महिला आमा बन्ने भन्ने प्रश्न भने सुनिरहनु भएको छ। यो प्रश्न बेला बेलामा चर्चामा आइरहन्छ। पुनः यस विषयलाई लिएर...

ऐतिहासिक गाल्जे साँघु मेला सुरु

६ मिनेट अघि   उज्यालो अनलाईन

कालीकोट – तिलागुफा नगरपालिकाको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएकाे छ । गएकाे आइतवारदेखि सुरु भएकाे मेला एक हप्तासम्म चल्नेछ । परापूर्वकालमा पतिको निधनपछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झनास्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ...

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन : प्रचण्ड

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयबारे तत्काल कुनै निर्णय नगर्ने भएका छन्।  उनले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउञ्जेलसम्म गृह मन्त्रालयबारे नर्णिय नगर्ने भएका हुन्।  मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत...

थुनुवा फरार घटनामा ३ जना निलम्बित

६ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति ६ जना थुनुवा फरार भएको घटनामा तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले हिरासत कक्ष अधिकृत सहित ३ जना प्रहरीलाई निलम्बन गरेका छन्। निलम्बित हुनेमा इप्रका...

अर्को बैंकको एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने

११ मिनेट अघि   सेतोपाटी

अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तरबैंक एटिएम)प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढि नलाग्ने भएको छ।  राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०७९ ले अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो। ...

अल नासार पुगेको १ महिना नबित्दै सुरु भयो रोनाल्डोको आलोचना

१२ मिनेट अघि   नेपालखबर

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासार पुगेको एक महिना पनि पुग्न पाएको छैन। तर उनको आलोचना सुरु भइसकेको छ।  अल नासार पुगेपछि दुई खेल खेल्न नपाएका रोनाल्डोले क्लब्मा डेब्यु गरिसकेका छन्। साउदी पुगेपछिको साउदी अरेबिया सुपर कपमा...

अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्नुपर्छ : स्वास्थ्य मन्त्री

२१ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । मङ्गलवार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सीमित...

'पठान' को सफलतापछि शाहरूख खानले गरे 'पठान २' निर्माण घोषणा

२१ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ।  पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले...

भारतीय धनाढ्य अडानीले ३ दिनमा गुमाए ८५ खर्ब

२५ मिनेट अघि   फरक धार

भारतीय धनाढ्य गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर अर्थात् ८५ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्तिमा पनि गिरावट आएको हो ।  २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा...

गृह मन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्केत

२६ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएकाे छ । आज मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबी गर्नुभएको...

काल्पनिक वैरीहरूको प्रतिकारमा उत्रेका मोदी!

३१ मिनेट अघि   सेतोपाटी

हालै भारत, राजस्थानको एउटा विश्वविद्यालयका दस विद्यार्थीहरूलाई कलेजले १४ दिनसम्म शैक्षिक गतिविधि र छात्रावासबाट निलम्बन गर्‍यो। कारण— उनीहरूले क्याम्पसको हाताभित्र बिबिसीले हालै प्रसारण गरेको नरेन्द्र मोदीसम्बन्धी वृत्तचित्र 'इन्डियाः द मोदी क्वेश्चन' हेरे। त्यो पनि उनीहरूले प्रोजेक्टर लगाएर सार्वजनिक ठाउँमा सामूहिक रूपमा हेरेका होइनन्,...

अत्यावश्यक औषधि नेपालमै बनाउने कार्यविधि बनाउन औषधि व्यवस्थापन विभागलाई मन्त्री गिरीको आग्रह

३१ मिनेट अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्। मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका...

कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित ४ जना पक्राउ

३१ मिनेट अघि   थाहाखबर

धनगढी : धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२...

भ्रष्टाचार सम्बन्धी सूचकांकमा नेपाल ११० औँ स्थानमा

३२ मिनेट अघि   नेपालखबर

नेपालले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ।  ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अंक प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो। सन् २०२१ मा नेपाल ३३ अंकसहित एक सय...

परदेश गएका श्रीमानको पीर र ऋणले रातभर छटपटाउने म परामर्शपछि निदाउन सक्ने भएँ

३६ मिनेट अघि   उज्यालो अनलाईन

रामसोमारी साह/ सर्लाही।मानिस निदाउनै सकेन भने के हुन्छ ? सर्लाहीकी शिलाको व्यथाले भन्छ, निदाउन सकिएन भने संसार व्यर्थ लाग्न थाल्छ ।  जबसम्म श्रीमान् साथैमा थिए तबसम्म पेट भोको नै किन नहोस् । मनमा शान्ति थियो र त आँखामा निद्रा पनि...

सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन्छौँ : प्रधानमन्त्री दाहाल

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय...

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार, ११० औँ स्थानमा उक्लियो

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपीआई) मा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ।  ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो। सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक...

गोरखामा बीमा सम्बन्धि जनचेतना कार्यक्रमः प्राधिकरणले भन्यो, ‘जोखिम हेरेर बीमा गर्नु’

५१ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा गोरखा नगरपालिकामा हिजो बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धि जनचेतना बढाउने उदेश्यका साथ सो कार्यक्रम गरिएको बीमा प्राधिकरणले जनाएको छ ।   उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर...

नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमै कि बाहिर?

५२ मिनेट अघि   नेपालखबर

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा छ।  केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डलाई प्रधानमन्त्री र लुम्बिनी प्रदेशमा लीला गिरिलाई मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्तिले समर्थन गरेको थियो।  सरकारलाई समर्थन गरे पनि दुवै ठाउँका मन्त्रिपरिषद्मा अहिले पनि...

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

५२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक...