कैलालीमा १२ किलो चरेससहित चार जना पक्राउ
कैलालीमा १२ किलो लागु औषध चरेससहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपडा उद्योगका सञ्चालक दार्चुलाको नौगाड...