सर्वोच्चको पूर्णपाठ आउने टुंगो छैन, गृहमन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय तत्काल कसैलाई पनि नदिने भएका छन्। खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेका रवि लामिछानेले सांसद पद गुमाएपछि गृहमन्त्रालय पनि खाली छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले शुक्रबार पद गुमाएपछि पुनःमन्त्रालय पाउनुपर्ने जिकिर गरिरहेका छन्। तर आफूसँग...