तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु
झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ। आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा...