भारतमा सार्वजनिक भयो हिरोको नयाँ स्कुटर ‘जुम’
भारतीय बजारमा हिरो मोटर्कर्प ले नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले युवा पुस्तालक्षित नयाँ हिरो ‘जुम ११०‘ सार्वजनिक गरेको हो। कम्पनीले यो स्कुटरको स्टाइलिङ र बाहिरी आवरणलाई विशेष ध्यानमा राखेको पाइन्छ। स्कुटरमा स्पोर्टी लुक्स दिन एक्स-आकारको एलइडी हेडल्याम्प दिइएको छ।...