सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्व–गृह मन्त्री रवि लामिछानेको हकमा...