हामीसँग योग्य नेतृत्व धेरै छन्, कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछन् : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । आज इलामको फिक्कलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने बताए । उनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार...