सुनको मूल्य ७ सय बढ्यो, प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार
काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । आज सुन प्रतितोला ७ सय बढेको हो भने चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३...