शाहरूख खानको 'डंकी' मा 'बिग बोस १६' की प्रतिस्पर्धी प्रियंका
'बिग बोस १६' की प्रतिस्पर्धी प्रियंका चाहर चौधरी बलिउडमा डेब्यू गर्दैछिन्। उनले बलिउड अभिनेता शाहरूख खानको अभिनय रहने फिल्म 'डंकी' बाट डेब्यू गर्न लागेकी हुन्। भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार बिग बोसको घरमै प्रियंका र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ। तर आधिकारिक...