नेपाल चिकित्सक संघको निर्वाचन : आज मतगणना
काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयानका लागि भएको निर्वाचनको आज मतगणना हुने भएको छ। निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। काठमाडौं उपत्यकाको निर्वाचन बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चलेको थियो। उपत्यका बाहिर भने माघ ६ र ७...