२४ करोड खर्चेर भानुमा औद्योगिक ग्राम बनाइँदै
तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरू भएको छ। भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो। खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट...