यस्तो छ रजनीकान्तको फिल्म 'कुली' को टिजर (भिडिओ)
दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म 'कुली' को टिजर सार्वजनिक भएको छ। सोमबार फिल्मको नाम घोषणा गर्दै टिजर सार्वजनिक गरिएको हो। यो फिल्म घोषणा गर्दा 'थलाइवार १७१' नाम राखिएको थियो। सार्वजनिक टिजरमा अभिनेता रजनीकान्तलाई ग्याङस्टारसँग एक्सन गरिरहेको देख्न सकिन्छ। अभिनेता रजनीकान्तले सामाजिक...