बालकुमारीमा रोयल इन्फिल्डको 'ट्रेनिङ सेन्टर' सञ्चालन
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डको जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनेछ भने, फ्रिलेन्स मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्युनिटी, मोटो–भ्लगर/मोटो–ब्लगर/मोटो जोर्नालिस्टलाई समेत ट्रेनिङ प्रदान गरिने बताइएको...