'कांग्रेस र एमाले मिलेर सरकार बनाउन सम्भव छ'
सुधारको बाटो-९ नेपाली कांग्रेसका निर्वाचित १३ जना पदाधिकारीमध्ये एक हुन् महालक्ष्मी उपाध्याय 'डिना'। उनी २०७८ मंसिरको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्। २०७९ मंसिरको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर-१ मा उम्मेदवार रहेकी उनी पराजित भइन्। उपाध्यायलाई पार्टीले समानुपातिकतर्फ पहिलो नम्बरमा राख्न...