भूकम्पले भत्काएका सबै सम्पदा पुनर्निर्माण गर्यौंः ललितपुर मेयर महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी, पौवा पुनः निर्माण गरिएको जानकारी दिएका छन्। विश्व सम्पदा दिवसको अवसरमा बिहीबार उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताए। यसको संरक्षणका लागि महानगर सधैं सक्रिय रहेको र वर्षौंदेखि...