नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनासँग बयान लिइयाे, आइतवारदेखि थुनछेक बहस
काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना...