म काम गर्दै थिएँ, बालेनले हल्ला गरे : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं : आफूले गर्न लागेको काममा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले हस्तक्षेप गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आरोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफू भित्रभित्रै गर्न लागेको काममा मेयर साहले हस्तक्षेप गरेको बताएका...