इलाम-२ को निर्वाचनबारे सेतोपाटी विश्लेषण
मनमाया खनाल गएको मंसिर १० बाट ९२ वर्ष लागिन्। दुई वर्षअघि ९० को नेटो काट्दा छोरा–बुहारी र नाति–नातिनाहरूले उनको जन्मदिन धुमधामका साथ मनाएका थिए, जसको एउटा प्रमाण घरको भित्तामा अहिलेसम्म बाँकी छ। काठै काठले बनेको घरको पिँढीमा बसेकी मनमायालाई हामीले 'कति...