भारतको महाकालेश्वरमा प्रधानमन्त्री प्रचण्डले गरे पूजाआजा
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्। शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए। #WATCH | Nepal's PM Pushpa Kamal...