प्रधानमन्त्री प्रचण्डद्वारा मध्य प्रदेशकाे महाकालेश्वरमा पूजा
इन्दोर – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर मन्दिरमा पूजा गर्न भारतको राजधानी नयाँ दिल्लीबाट मध्य प्रदेशको इन्दोर पुग्नुभएको हो । इन्दोर विमानस्थलमा...