ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

नवौं इन्डोमा नेपाल कराते : पहिलो दिन नेपाललाई ६ स्वर्ण

२ मिनेट अघि   नेपालखबर

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्। नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनासँग बयान लिइयाे, आइतवारदेखि थुनछेक बहस

६ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना...

एमालेले ताेक्याे ६ प्रदेशका इन्चार्ज

१६ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू ताेकेकाे हाे । बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको...

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह

१९ मिनेट अघि   नेपालखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार सांझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला ह्रृदयका साथ...

बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

१९ मिनेट अघि   नेपालखबर

बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो...

स्वास्थ्यमन्त्री भन्छन्– बालेन शाहसँग गरेको प्रतिवद्धताअनुसार एक हप्ताभित्रै काम गरें

२४ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।  बस्नेतले...

काठमाडौं वर्ल्ड स्कूलमा गरियो ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम

२६ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं  वर्ल्ड स्कूल र सूर्यविनायक नगरपालिकाको सहकार्यमा विभिन्न विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) हरुको ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलसहित काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर...

२१ वाणिज्य बैंक : प्राथमिकताका क्षेत्रमा साढे २९ प्रतिशत मात्रै लगानी

३१ मिनेट अघि   नेपालखबर

बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनअनुसार २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तीमा ४० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने थियो। किटान गरिएको कृषि, ऊर्जा तथा जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कूल कर्जा लगानीको कम्तीमा...

लम्पी स्किनबाट सल्यानमा एक हजार पशु मरे

३२ मिनेट अघि   थाहाखबर

सल्यान : सल्यानमा लम्पी स्किन रोगबाट दुई महिनाको अवधिमा झन्डै एक हजार पशुचौपाया मरेका छन्। कालिमाटी गाउँपालिकाबाट फैलिएको रोग हाल जिल्लाका १० वटै पालिकामा फैलिएको छ। दुई महिनाको अवधिमा ९९२ पशुचौपाया मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको...

एमालेले भन्यो– ‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान, देशभर विरोध हुन्छ’

३२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण संसद्काे अपमान भएकाे बताएकाे छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले यही जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको...

राष्ट्रसेवकका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन सुझाव

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउने अनिवार्य व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ। सरकारी विद्यालयप्रति स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारीकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि...

देउवाका गलत कुरा मान्दै आएर गल्ती गरिएछ, अब देउवाविरुद्ध संघर्ष गर्छुः गगन थापा

३४ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम...

एकीकृत समाजवादी छाडेका न्यौपानेसहित १३ जना बने एमाले केन्द्रीय सदस्य

३७ मिनेट अघि   नेपालखबर

एक महिनाअघि एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर फर्किएका मुकुन्द न्यौपानेलाई नेकपा एमालेले केन्द्रीय सदस्य बनाएको छ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एकीकृत समाजवादी छाडेर फर्किएका भागवत विश्वासी र चूडामणि जंगली तथा जनता समाजवादीबाट फर्किएका हेमराज राईलाई पनि केन्द्रीय सदस्य बनाइएको...

इन्द्रजितले इजलासमा भने : केशव दुलाल र सानु भण्डारीसँग कार्यालयमै विवाद भएको सत्य हो

३७ मिनेट अघि   नेपालखबर

नक्कली शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजित राईले केशव दुलाल र सानु भण्डारीसँग वादविवाद भएको स्वीकार गरेका छन्। यसअघि प्रहरी र सरकारी वकिल कार्यालयमा बयान दिँदा कुनै पनि कुरा स्वीकार नगरेका उनले जेठ १६ गते जिल्ला अदालतमा बयान दिँदा भने शरणार्थीकै विषयमा...

नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ प्रतिवादीको सकियो बयान, आइतबारदेखि थुनछेक बहस

३८ मिनेट अघि   सेतोपाटी

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनिएको ठगी प्रकरणमा १८ प्रतिवादीको बयान सकिएको छ। शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिइएको थियो। ३० जना प्रतिवादी भएको यो मुद्दामा १८ प्रतिवादीको बयान सकिएको र...

बालेनलाई बोलाउँदा आएनन्, सञ्जालमा हल्लामात्र गरे : स्वास्थ्यमन्त्री बस्नेत

४२ मिनेट अघि   नेपालखबर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काम कम हल्ला बढी गरेको टिप्पणी गरेका छन्।  शुक्रबार (१९ जेठ) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले आफूले स्वास्थ्य संस्था अनुगमन कसरी गर्ने भन्ने तयार गर्दागर्दै मेयर शाहले भने...

आईएमई पे लाई ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण

४२ मिनेट अघि   नेपालखबर

आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ। यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीको दाबी छ। आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको...

जुम्लाकाे कनकासुन्दरीमा भाइरल ज्वराेबाट एक जनाकाे ज्यान गयाे, ५३ जना बिरामी

४७ मिनेट अघि   उज्यालो अनलाईन

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जनाको ज्यान गएको छ । भाइरल ज्वराेबाट अरू ५३ जना बिरामी परेका छन् ।  बिरामीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य...

तस्करीको नयाँ शैलीः एक पटक लिलामीको सामान उठाएको कागजात पटक-पटक प्रयोग !

५२ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विभागले केहिदिन अघि काठमाडौं आउँदै गरेको रासायनिक मल बोकेको गाडी समात्यो । विभागको टोलीले गाडीसँग कागजात माग्यो । शितल सप्लायार्स नवलपरासीले काठमाडौं पठाएको गाडीले  महेशपुर भन्सार कार्यालयबाट लिलामीमा उठाएको मल भनि कागजात पेश गर्यो । महेशपुर...

‘आईएमई पे नेपालकाे सबैभन्दा सुरक्षित विद्युतीय भुक्तानी माध्यम’

५७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – आईएमई डिजिटल सोलुसन लिमिटेडको 'आईएमई पे' ले 'सिसा पीसीआई डीएसएस' प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकाे सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ । स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणहरूको...

रेशमलाई माफीबारे एमाले : तीनै अदालतबाट दोषीलाई माफी दिइनु गम्भीर गल्ती

५९ मिनेट अघि   नेपालखबर

नेकपा एमालेले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारको घटनामा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले माफी दिएर गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको छ। एमालेको शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रेशमलाई माफी दिनु गम्भीर...

सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान

५९ मिनेट अघि   नेपालखबर

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्त्व संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई सम्मान गरेको छ। संस्थाले एक कार्यक्रमबीच सम्मानस्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो। म्याराथनमा महिलातर्फ प्रथम...

श्रुतिको योजनामा लाग्दा कसरी फस्छन् विक्रम? (हेर्नुहोस् युट्युबमा)

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा यो कथाका मुख्य पात्र हुन् विक्रम। उनी चेन्नईको एक आर्किटेक्चर फर्ममा प्रोजेक्ट म्यानेजर छन्। विक्रम समग्रमा राम्रै मान्छे हुन्। तर पैसाले उनको इमान किनिदिन्छ। कामका सिलसिलामा आर्थिक लाभ हुन्छ भने उनी कुनै अवैध कदम चाल्नु गलत होइन भन्ने...

सुटुक्क बिहे गरेर जापान यात्रामा रास्वपा सांसद गौतम

१ घण्टा अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम बिबाह बन्धनमा बाँधिएकी छिन्। चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग गौतमले लगनठाँठो कसेकी हुन्।  हाल जापानमा रहेकी सांसद गौतम गत जेठ ७ मा बिबाह बन्धनमा बाँधिएको पारिवारिक स्रोतले बताएको छ।  जापान जानुअघि गौतमले पार्टीमा जानकारी...