किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश
काठमाडौं : राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा सरकारसमक्ष नीतिगत सिफारिश गरेको छ। आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलियतपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रासायनिक मलमा जस्तै प्रांगारिक मलमा पनि...