ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

प्रहरी संगठनलाई सफल बनाउन आत्मसमीक्षा जरुरी छ : गृहमन्त्री श्रेष्ठ

१३ मिनेट अघि   नेपालखबर

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन्।  इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले...

विवेकशील साझा पार्टीले आशुतोष प्रधानलाई बनायो प्रवक्ता

१३ मिनेट अघि   नेपालखबर

विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। को हुन नवनियुक्त प्रवक्ता प्रधान?विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्व विद्यालयमा...

अभियुक्तहरुको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी...

ट्र्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

१७ मिनेट अघि   सेतोपाटी

जुम्लामा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा...

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको टोली घोषणा

१९ मिनेट अघि   नेपालखबर

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ। किर्गिस्तानको विस्केकमा जुन तेस्रो सातादेखि आयोजना हुने लिगको शुक्रबार अन्तिम टोली घोषणा गरिएको हो। नेपाल भलिबल संघले शुक्रबार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई कटौती गर्दै १२...

नहरमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

२५ मिनेट अघि   सेतोपाटी

झापाको दोमुखास्थित कनकाई नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। कनकाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय सलीम गुरागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ। अपराह्न ४ बजे तिर कनकाई नहरमा उनी पौडी...

प्रधानमन्त्री प्रचण्डद्वारा मध्य प्रदेशकाे महाकालेश्वरमा पूजा

३२ मिनेट अघि   उज्यालो अनलाईन

इन्दोर – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर मन्दिरमा पूजा गर्न भारतको राजधानी नयाँ दिल्लीबाट मध्य प्रदेशको इन्दोर पुग्नुभएको हो । इन्दोर विमानस्थलमा...

शरणार्थी प्रकरणका अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

३६ मिनेट अघि   नेपालखबर

जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ...

गर्मी बढेसँगै चितवनका ६ पालिकाका विद्यालय बन्द

३६ मिनेट अघि   थाहाखबर

चितवन : जिल्लाका ६ पालिकाले विद्यालय बन्द गरेका छन्। गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। चितवनमा शुक्रबारको अधिकतम तापक्रम...

प्रधानमन्त्रीले गरे इन्दौरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन (तस्बिरहरू)

४६ मिनेट अघि   नेपालखबर

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन्।  सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए। उनले स्रोतबाट नै ६...

रोयल इन्फिल्डद्वारा अल न्यु क्लासिक३५० र द स्क्रयाम ४११ लन्च, अब दुई वटैको उत्पादन नेपालमा

५१ मिनेट अघि   नेपालखबर

रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ। मध्यम आकारको (२५० सीसी-७५० सीसी) मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्न...

प्रचारभन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

५२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू प्रचारबाजीभन्दा पनि जरो समातेर रोग पत्ता लगाई उपचार गर्ने...

भारतको महाकालेश्वरमा प्रधानमन्त्री प्रचण्डले गरे पूजाआजा

५५ मिनेट अघि   सेतोपाटी

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्। शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका  सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए। #WATCH | Nepal's PM Pushpa Kamal...

गर्मी बढेसँगै चितवनका ६ वटा पालिकाका विद्यालय बन्द

१ घण्टा अघि   नेपालखबर

चितवनका ६ वटा पालिकाले विद्यालय बन्द गरेका छन्। गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।      ...

म काम गर्दै थिएँ, बालेनले हल्ला गरे : स्वास्थ्यमन्त्री बस्नेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आफूले गर्न लागेको काममा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले हस्तक्षेप गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आरोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफू भित्रभित्रै गर्न लागेको काममा मेयर साहले हस्तक्षेप गरेको बताएका...

सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासंघले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले आज सहकारी विभागमा धर्ना दिए । सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था...

नवौं इन्डोमा नेपाल कराते : पहिलो दिन नेपाललाई ६ स्वर्ण

१ घण्टा अघि   नेपालखबर

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्। नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनासँग बयान लिइयाे, आइतवारदेखि थुनछेक बहस

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना...

एमालेले ताेक्याे ६ प्रदेशका इन्चार्ज

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू ताेकेकाे हाे । बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको...

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह

१ घण्टा अघि   नेपालखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार सांझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला ह्रृदयका साथ...

बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

१ घण्टा अघि   नेपालखबर

बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो...

स्वास्थ्यमन्त्री भन्छन्– बालेन शाहसँग गरेको प्रतिवद्धताअनुसार एक हप्ताभित्रै काम गरें

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।  बस्नेतले...

काठमाडौं वर्ल्ड स्कूलमा गरियो ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं  वर्ल्ड स्कूल र सूर्यविनायक नगरपालिकाको सहकार्यमा विभिन्न विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) हरुको ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलसहित काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर...

२१ वाणिज्य बैंक : प्राथमिकताका क्षेत्रमा साढे २९ प्रतिशत मात्रै लगानी

१ घण्टा अघि   नेपालखबर

बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनअनुसार २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तीमा ४० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने थियो। किटान गरिएको कृषि, ऊर्जा तथा जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कूल कर्जा लगानीको कम्तीमा...