हङकङविरूद्ध नेपालका दुवै ओपनर आउट, गुमायो तेस्रो विकेट
एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनी पनि पनि आयुष शुक्लाकै बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्। आउट...