सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा मारिएका ६ जना को हुन्?
गत शनिबार अष्ट्रेलियाको सिड्नीस्थित वेस्टफिल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भयो। मृत्यु हुनेमा पाँच महिला र एकजना पुरुष छन्। पाँच जनाको घटनास्थलमै र एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो। एक व्यक्ति सपिङ मलमा प्रवेश गरी...