तस्बिरमा हेर्नुस्, गोदावरीमा जारी एमाले महाधिवेशन परिषद् बैठक
सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद् बैठकको उद्घाटन गरे। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी...