उपचुनाव हुने इलाम र बझाङमा सुरू भयो मौन अवधि
शनिबार उपचुनाव हुने इलाम र बझाङका निर्वाचन क्षेत्रमा मौन अवधि सुरू भएको छ। इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभामा शनिबार उपचुनाव हुँदैछ। ती क्षेत्रमा बुधबार रातिदेखि नै मौन अवधि सुरू भएको छ। निर्वाचन नसकिँदासम्म ती क्षेत्रमा चुनावी...