सगुनले ल्याए ‘शिरबन्दी’
गायक सगुन लिम्बूले नयाँ गीत ‘शिरबन्दी’ सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यालन ‘सगुन लिम्बू’ मार्फत ‘शिरबन्दी’को लिरिकल भिडिओ सार्वजनिक गरेका हुन्। आफ्नै शब्द रचना रहेको उक्त गीतमा विक्रम लिम्बूले संगीत भरेका हुन् भने उज्ज्वल सागरले साउन्ड डिजाइन गरेका छन्।...