नेसनल गेटवे खरिद प्रकरणमा पूर्वसचिव मधु मरासिनीसहित ८ जनालाई सफाइ
विशेष अदालत काठमाडौंले नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा अर्थसचिव मधु मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सुनिल पौडेललाई भने उक्त मुद्दामा दोषी गरेको ठहर गरेको छ। अध्यक्ष न्यायाधीश...