'पुजार सार्की' को कौडा गीत 'दर्शन गरेँ' सार्वजनिक (भिडिओ)
फिल्म 'पुजार सार्की' को गीत 'दर्शन गरेँ' सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसँगै अभिनेत्री अन्जना बराईली र परीक्षा लिम्बु संगै देखिएका छन्। यो कौडा गीत हो। भिडिओमा कलाकारहरू मगर पहिरनमा सजिएर सामुहिक कौडा...